श्रीरामशरणम् समाज
Posts by श्रीरामशरणम् समाज :
आध्यात्मिक शान्ति, प्रेम एव अनुशासनको केन्द्र श्री राशरणम्
॥ श्री राम ॥
आध्यात्मिक शान्ति, प्रेम एव अनुशासनको केन्द्र श्री राशरणम्
आजको भौतिक युगमा मानसिक असंतौष्य साथसाथै तनाव जीन्दगी ले मुख्य हिस्सा वनाई सकेको छ। रहन सहन, खानपान को अव्यवस्थित अवस्थालै मानिसलाई स्तकेन्द्रित गरेर परमार्थबाट टाढा हुँदै गई राखेको छ । सेवा, त्याग, समपणा, परमार्थ, अनुशासन र प्रेम आदी मालविय गुण अप्रासगिक हुँदै गै राखेको छ। हिंसा, घणा, विट्देषले मानव जीवनमा महत्वपर्ण भुमिका निभाई राखेको छ । पश्चिम सभ्यता एतं संस्कृति वाटप्रभावित मानिस, यहांको आत्मामा वसेको परमात्मावाट कोसौ टाढा हुदै, गैराखेको छ।
यस्तो अवस्थामा परम शिरोमणी श्री स्वामी सत्यानन्दजी महाराज को आध्यात्मिक संस्था को सत्संग स्थल उक्तवर्णित (तमाम) संबै विष्यमता लाई टाढा पठाई राम नामको माध्यमवाट मानव मात्रलाई अध्याय एवं प्रेमको जुन सचार गरी राखेको छ, त्यसवाट कल्याणकारी त हुन्छ नै, साथै यसले देशलाई पति उत्थान गर्छ।
यसको अतिरिक्त यो सत्संग आश्रम यस्तो पावन पुण्य स्थल हो, जहां अध्यात्म र प्रेमको अनौठो (गंगा) नदी वगीराखेको छ। जून ठाउँमा यो एउटा अध्यात्मिक संस्था छ । त्यहीँ अको तर्फ सामान्य जीवनको शिष्टाचार र अनश्ञासनाको पाठ पढाइन्छ । यसको साथै यो सत्संग स्थलमा प्रवेश गर्ने वितिकै यस्तो प्रतित हुन्छ, मानौ कुनै अदृस्य तरगले सबैलाई
मानसिक तनावलाई हरण गरी राखेको छ।
अहिलेको समयमा धेरै जसो ठाउँमा ठेकेदारी प्रथा को प्रचलन छ । एकले अर्कोलाई घोचपेच गर्ने विद्यमान अवस्था ‘छ, घन, वैभव, दिखावा र व्यवसायिकताले यस्तो क्षेत्रमा प्रवेश गरीसकेको छ । अधिकांश स्थानमा दान दक्षिणा, भेट चढावा, दर्शन, भण्डारा आदीमा मात्र सिमित भै राखेको छ। सामान्य मानिस यस्तो चक्करमा फसिराखेको छ र अगाडी वढ्न सकेको छैन । मानिसहरूलाई श्रेष्ठ संत, सृगढ संत र विशृद्ध आध्यात्मिक क्षेत्र खोजेर पनि पाउन सकिराखेको छैन । यस्तो समयमा शुद्ध आध्यात्सिक ज्ञान र भक्तिको विचार राख्ने मानिसहरुलाई यो सृअवसर हो।
यहाँको सत्संग आडदम्वर विहिन सत्संग हो। यहाँ कुनै व्यक्तिवाट (भक्तजनहरु बाट) आफूनो इच्छा वेगर दान, दक्षिणा, भेट, चढावा इत्यादी लिने व्यवस्था छैन। व्यक्ति खाली आफूनो लाभको (आध्यामिक शान्ती प्राप्त) गर्नेको लागी मात्र आउने हो र पूर्ण शात्ती प्राप्त गरेर तनाव रहित, (मुक्त) भएर आनन्दको अनुभूतिले भएर फर्कने हो (जाने हो)
सत्संग
- श्री अमृतवाणी संकिरतन ।
- श्री भक्ति प्रकाश तथा श्रीमद् भगवद् गीताजीको पाठ ।
- श्री वाल्मीकीय रामायण सार पाठ ।
- सत्त कविहरुले रचना गरेको भजन सकिर्तन ।
- घ्यान ।
- साधना सत्संग, खुल्ला सत्संगको आयोजना गर्ने ।
- अखण्ड राम नाप जप साधना ।
- प्रवचन ।
- नाम दिक्षा।
सत्संगको विशेषता
- समय ठडता- सत्संग ठिक समयमा सुरु हुन्छ र ठिक समयमा समाप्त हुन्छ ।
- जतृशासन- यहाँ सबै साधक /साधीकाहरु लाम लागेर पक्तिवद्ध शान्त भावनाले बस्छ । जुत्ता, चप्पल पनि पक्तिमानै राखेको हुन्छ । परर्ण अनुशासन र निस्वार्थ सेवाको भावनाले सै काम सम्पन्न भएको हुन्छ ।
- आडम्बर विहिनता- सत्संगमा कुनै किसिमको आडम्बर देखावा छैन ।
- कुनै किसिमको भेटी चढाउने व्यवस्था छैन ।
- प्रसाद वितरण र पष्य (फुल) सज्जा गरिदैन ।
- पाउ छुने र घुआउने गरिदैन (ढोग्ने) चलन छैन ।
- यो कोही मत र सम्प्रदाय होइन् । यो सन्त पथ हो ।
- मानस उपासना ।
- आत्म कल्याणको लागी सरल तथा श्रेष्ठतम् साधना पथ ।
- यसमा कुनै किसिसको वन्धन छैन ।
अमृतवाणी सत्संगको प्रवर्तक
श्री स्वामी सत्यानन्दजी महाराज सरस्वती
(जन्म: चैत्र पूर्णिमा ७ अप्रेल सम्वत् १८६८)
परमफज्य प्रातः स्मरणीय सन्तशिरोमणी श्री स्वामी सत्यानन्दजी महाराज 19 औं सदीको एक शान्त, दान्त, सिद्ध, उच्च कोटीको महान सन्त हुनुहुन्थ्यो । एउटा सच्चा अनुभवी पुगेको प्रा सतगुरु एवं महान योगी हुनुहुन्थ्यो
पएज्यपाद स्वामी एउटा विलक्षण एवं अद्धितीय प्रतिभा सम्पन्न व्यक्तित्वको धनि हुनुहुन्थ्यो (थिए) । जसको सालिध्य र सम्पर्क प्राप्त गरेर हामी घन्य भयौं । परम सौभाग्यशाली वने । प्रचीन सन्त परम्परामा अध्यात्म विद्याको सरलतम् र श्रेष्ठतम् अनुभृत राम नामको साधना प्रणालीमा योगदान गर्ने व्यक्ति वर्तमान युगको महान सत्परुष हुनुहुन्थ्यो ।
श्री स्वामीजी ले प्रभ् कृपावाट प्राप्त ‘राम’ महामन्त्रको त्रिताप वाट तप्त मानवलाई सम्प्रदाय, जातीभेद तया मतमतान्तरको संकुचित सीमालाई अस्वीकार गरी मानव मात्रलाई करुणमय भएर यो वीजमत्रको प्रसाद वाढ्न् भयो र आफूनो स्थिती अनुसार सवैले लाभ (फाइदा) लिनुभएको छ ।
श्री स्वामीजी वाट प्रदत्त नाम दिक्षा एउटा रहस्यवाद हो, जसमा स्वामीजी आफूनो संकल्प शक्तिवाट साधक अन्त:ःकरणमा ‘रामनाम’ एउटा जाग्रत चैतन्य मत्रलाई स्थापीत गर्नुहुन्थ्यो । जुन प्रकार वीजारोपण एउटा विशेष प्रकारवाट तयार गरीएको भूमिमा (जमिनमा) गर्नुहुन्छ र त्यसपश्षि जव देखभाल गरीन्छ, तव त्यो अक्रीत हुन्छ र कालान्तरमा गएर वृक्ष (रुख) वन्छ । त्यस्तै प्रकारले श्री स्वामीजीको अनुसार गुरुमार्ग (वाटो) देखाउने हुन्छ । उसको कार्य (काम) वीज छे हो । साधकको कर्तव्य हो सुदृढ, निश्चय सगै सतत् साधनारत रहने । कारण जुन प्रकार राम्रो असल वीउ उल्टा सीधा जसरी जमीनमा रोपेपनि अवश्य अंक्रित हुन्छ । त्यस्तै प्रकारले सिद्ध जाग्रत सत द्वारा मिलेको नाम (मत्र) अवश्य पनि आफूलो रंग देखाउँछ । साधकको आचार विचार र व्यवहार परीवर्तन वाट यसको अनुभूति गर्न सकिन्छ ।
श्री स्वामीजी वाट दिक्षित साधकीश्आध्यात्सिक उन्नतीको विचार गरेर साधना सत्संग शिविर लगाउने शुरु गर्ने भयो। जुन ठाउँमा साधक केही समवको लागी सवै सांसारीक वन्धन्करवाट हटेर साधना मर्नु, भजन गर्नेको ढभ सिक्ने, मेहनत जन सफा वस्नै सिक्ने । वहाँको अनुसार साधकको घर मन्दिर जस्तै स्वच्छ हुन् पदछ । साधक घुस्त हुनु पछ, उसको खाना थोरै र साधारण हुनु पदछ । यसवाट उसले सत्संगको अवसरलाई व्यवहारमा ल्याउने र पछि जीवनमा उता । असवाट उसको उत्तती हुन्छ र उ सामान्य जन सामाजवाट माथी उठेर अरुलाई पनि उन्तती मनमा सामब्यवाल वनने ।
भ्री स्वामीजी महाराजले आफूलो सत्संग कामको उद्देश्य “वृद्धि आस्तिक भाव कि, शुभ मंगल संचार । अभ्युदय समका, राम नाम विस्तार ।” परमेश्वर श्री राम संग निष्काय प्रार्थना : विश्वमा ईश्वर प्रति आस्था एवं ईश्वरीय ज्ञान प्रति श्रद्वा-विश्वास वढोस, विशवभरीमा शुभ एवं मंगल व्यवहार होस निर्धारित गर्नु भयो । जीवनमा समुन्नतीकौ लामी निष्काम भावले सबै कर्तव्य कर्म गर्दै आत्म ज्ञान प्राप्त गर्नको लागी साधना पथमा अगाडी वढ्दै जाने हो ।श्री स्वामीजी महाराजको साधना शैती धेरै सजिलो, सहज र चाढै लाभ गर्ने सक्ने हो । ध्यान, सिमरन (सक्न), सत्सम,स्वाध्याय एवं सेवा यो महारुजजीको उपासना पद्धतीको प्रमुख अंग हो ।
श्री स्वासीजी महारुजले कुनै मत या सम्प्रदाय वनाउनु भएन । नकी गुरु प्जानै चलाउनु भयो । श्री स्वासीजी महारुजले धेरै ग्रन्यहरुको रचना गर्नु भयो । यो महाराजजीको अद्भृत एवं कल्याणकारी ग्रन्थ हो , जुन सरल शुद्ध हिन्दी भाषामा घ। यो लेखेको होइन, लेखाउनु भएको हो । जस्तै तुलसीकृत रामायण अवतरित ग्रन्थ हो । त्यस्तै प्रकारले स्वामीजीको (रचना पनि अवतरित हो । यसलाई भावनाले स्वाध्याय गर्ने स्वभाव वनाउनु पर्दछ । ग्रन्थको पाठ ममलमव हुन्छ। जसको घरमा स्वाध्याव हुन्छ, त्यो घरका सन्तान धेरैनै शृद्ध संस्कारी, भक्त, मनस्वी र वीर हुन्छ । भक्ति प्रकाश श्री स्वामीजीको मौलिक उन्यहो । यो ग्रन्थमा स्वामीजीले साधको आध्यात्मिक उत्थानको लागी धेरै नै गहन विष्ययको घेरै नै सरल ढमले पद्य रुपमा जाउन लाई योग्य (सजिलो) र कथाको रुपमा रचना गरेर जन मानसको लागी स्लभ गराउनु भयो । जुन अध्ययनले मानव (मानिस) लाई भक्ति धर्मको अलम्य लाभ (फाइदा) हुन्छ र मानव जीवन आस्तिक भावबाट परिपूर्ण भएर सरस र सृन्दर वन्छ । यसमा जीवन जीउने कला को सम्पूर्ण निरुपण गरेको छ । सिद्ध ग्रन्थ अमृतवाणी पतित पावन राम नामको महिमा वाट प्रेरित एउटा अद्वितीय एवं विलक्षण लघु ग्रन्थ हो । यो पस्तकमा स्वामी जी ले गाग्रीमा सानर भरी दिबु भयो । यो स्वामी महाराजजीको अवतरित वाणी हो । आजकल घर-घरमा यसको पाठ गर्ने जरिएको छ । जसले पाठकको आध्वात्सिक शान्तीको अनुभव हुनुको साथै कष्ट निवारण पनि हुन्छ । यसै प्रकारले स्वामीजीको सै अन्बहरुमा आफूनो अद्धितीव विशेष्यता भएको पाइन्छ । श्री स्वामीजी महारज १३ नवम्वर १४६० मा लगभन १०० वर्षको जायुमा आफूलो भौतिक चोला छोडेर परसधास जानु भयो ।
श्री स्वामी सत्यानन्दजी महाराजको परमसेवक परसभक्त
एवं एक दिव्य मूर्ति श्री प्रेम जी महाराज
[जन्म : २ अक्तृवर सन १४२०)
परम पृज्य प्रात:स्मरणीव श्री स्वामी सत्यानन्दजी महाराजको आध्यात्सिक उत्तराधिकारी परम भक्त एवं विनम्र सेवक पुजनीव श्री प्रेमज्जी महाराज वन्नु भयो । वहां मन, वचन र कर्मवाट गुरुदेवको प्रतिमूति हुनुहुन्थ्यो । वहाँले श्री स्वामी जीको विचारधारा लाई जस्ताको तस्तै विशृद्ध वनाएर राख्नु भयो । सर्व प्रथम श्री स्वामीजजी महाराज लाई नै अगाडी राखेर (राख्नु भयो), आफू सधै पछाडी नै रहेर सेवक भाव वनाइराख्न् भयो । वहा अत्यन्त विन निराभिमानी र न? निष्काम सेवक हुनुहुन्थ्यो । कुनैपनि सम्पन्न व्यक्तिको दवावमा परेर पनि नियम पालन मा सधै दृढ रहन् भयो । सच्चा घर्मको उदय होस तथा राम नामको विस्तार तथा प्रचार होस् ।
वहाँको जीवन आदर्शमय थियो, मर्यादा लाई वहाँले पूर्ण रुपले पालना गर्नु भयो । वहा आजीवन व्रम्हचारी हुनु भयौ । ज्नोकरी गरेर श्री स्वामी जी महाराजको भिजन लाई अगाडी वढाउदै लानुभयो । जनकल्याणार्थ तन, मन, धनले सेवा गर्दै रहनु भयो । वहां आध्यात्मिक शक्ति सम्पन्न हुनुहुन्थ्यो । यसकारण वहाँले गर्नु भएको प्रार्थना सार्थक हुन्थ्यो । वहां आफनो आवागमनको संपूर्ण खर्च (भोजन) खाना खर्च स्वर्य वहन गर्नुहुन्थ्यो । कसैसंग कूनै किसिमको भेट स्वीकार गर्नु हुन्नथ्यो । वहा पुरुषहरुलाई पनि खुट्टा छुन दिनु हुदैनथ्यो । कसैसंग कनै प्रकारको सेवा लिनु हुन्नथ्यो । रामायण एवं गीता को उपदेश वहाँको जीवन शैली वाट सिक्न सकिन्थ्यो ।
वहांको कथनी करनी एक थियो । चुप वसेर कम वोलेर साधकको आफूनो जीवन एवं कार्यशैली वाट सम्झाउनु हुन्थ्यो । वहां संकल्प शक्तिको धनि हुनुहुन्थ्यो । हजारौं साधकहरुले वहाको कृपाको अनुभव प्राप्त गर्नु भयो । वहाको मुखमण्डलमा यस्तो तेज थियो कि कोही पनि वहां संग दृष्टि मिलाउन सक्नु हुन्थ्यो । वहाँ २४ जुलाई १४४३ मा परमधाम जानु भयो ।
परमपूज्य श्री प्रेम जी महाराजको आध्यात्मिक उत्तराधिकारी
श्रद्देय डा. श्री विश्वमित्र जी महाराज
जन्म : १३ मार्च १४४०
परम पूज्य श्री स्वामी सत्यानन्दजी महाराजको आध्यात्मिक उत्तराधिकारी पूज्य श्री प्रेम जी महाराजको व्रम्हलिन पछि वहांको मिशनलाई परम श्रद्देय डा. श्री विश्वमित्रजी महाराजले सम्हाल्नु भयो । परम पृज्य श्री प्रेजजी महाराजको अत्तरंग शिष्य डा. श्री विश्वमित्रजी महाराजले आल इडिया मेडिकल इन्स्टीद्यूत, नई डिल्ली मा २२ वर्ष सम्म सम्म गौरवशाली सेवा गर्नु भयो । वहां एशियाको एक्लै “आक्यूलर माइक्रोवायोलोजिष्ट” को रुपमा विख्यात हुनु भयो । भौतिक जीवनको निस्सारता र प्रभु-प्रेम संगको आकर्षणले गर्दा वहालाई संसारले वाध्न सकेन ।
प्रभु प्रेम प्राप्तीको चाहनाले वहांलाई व्रम्हचर्य व्रत पालना गरेर त्याग एवं वैराग्य वृतिको तर्फ प्रवृत्त हुनु भयो र वहछँले सवै छोडेर स्वेच्छाले सेवा वाट निवृति लिनु भयो । मनालीमा गएर एकान्त वास गरी वहाले साढे पांच वर्ष सम्म साधनामा वस्नु भयो । जुन ठाउँमा वहालाई आध्यात्मिक शक्तिको पूर्णरुपेण विकास भयो ।
यो समयमा वहांलाई केहि आध्यात्मिक उपलब्धि एवं अनुभूति प्राप्त भयो । यस प्रकार वहाँ एउटा उच्चकोटीको विद्वान, प्रखर वक्ता, महान कर्मयोगी, अनन्य रामभक्त श्रेष्ठतल सत र आध्यात्मिक शक्तिको पुंज रहनु भयो ।वहांको वाणीमा विलक्षण तेज, ओज र सत्यको प्रभाव छ । वहांको प्रवचन र भजन कीर्तन गायनमा सवै श्रोतागण मुग्ध हुन्थे। वहाको तपको प्रभावले वहाँ तेजोमय मुख मण्डल वाट स्पष्ट दृष्टिगोचर हुन्थ्यो ।
श्री प्रेजजी महाराजले आफूनो जीवनको अतिम १० वर्षसम्म सूक्ष्म रुपमा डा. श्री विश्वमित्रजी महाराज लाई प्रेरित गर्दै रहनु भयो र आफूनो संकल्प वलबाट आफूनो आध्यात्मिक शक्तिहरु वहालाई प्रदान गरेर जानु भयो । सन १४४३ मा परम पूज्य श्री प्रेम जी महाराजको ब्रम्हलीन भएपछि श्री स्वामी सत्यानन्द धर्मार्ध ट्रष्ट नयां दिल्लीबाट वहांलाई सादर एवं साग्रह मनाली वाट नयां दिल्ली ल्याएर विधिवत रुपमा वहांलाई उत्तराधिकारी घोषित गर्नुभयो । यस प्रकारले वहाँ संत परम्परा अनुसार श्री स्वामी जी महाराजको पावन पीठको अधिकारी वन्नु भयो । त्यसवेला देखि वहाले राम नामलाई जीवनको एकमात्र उद्देश्य वनायर पूज्य श्री स्वामी जी महाराज द्वारा स्थापित आदर्श परम्परालाई दृढता पूर्वक निर्वाह गरेर आफूलो तेजोमय प्रभा मण्डलवाट भारत एवं विश्वलाई प्रकाशित गरी रहनुभयो । वहाको दर्शन मात्रले पनि सवैलाई आनन्दीत एवं प्रफुल्लित गरीदिनु हुन्थ्यो । वहाँ विलक्षण व्यक्तित्वको धनी हुनुहुन्थ्यो ।
नाम दीक्षा उत्तिष्ठत जाग्रत प्राप्य वरान् निवोधत । (कठोपनिषद्)
त्यो आत्मालाई जान्नको लागी उठ्नु, जागनु र श्रेष्ठजनलाई पाएर उनीहरुको सत्संग वाट भगवत् भक्ति लाई सम्झनु अर्थात श्रेष्ठजन (अनुभवी संत) को शरणमा गएर आफनो आत्म कल्याणको मार्ग (वाटो) प्राप्त गर । (गरौँ)
कुनै सुयोग्य एवं अनुभवी गुरु वाट आफूलो आत्म वल एवं संकल्प शक्तिले एक चैतन्य र तारक मन्त्रको विधिपूर्वक साधकको अन्त:करणमा स्थापित गरेर त्यसलाई ध्यान र जपको उपासना गरि विधि संझनु नै “दिक्षा” अन्तर्गत आउँछ।
हाम्रो सत्संगमा नाम लिने दिने (नाम दिक्षा) एउटा रहस्यवाद हो । यो विधिमा रामनाम एउटा जाग्रत चैतन्य मन्त्र हुन्छ, जुन अनुभवी जाग्रत एवं आध्यात्मिक शक्ति सम्पन्न सज्जन, संतवाट साधकको हृदयमा स्थापित गरि दिन्छ ।यो पद्धतिमा मानसिक पूजा गरीन्छ । यो पूर्ण रुपमा संत पथ हो ।
जस्तै मन्दिरमा मूर्तिको स्थापना सगै प्राण प्रतिष्ठा गरीन्छ । त्यस्तै अत्तःकरणमा नाम को स्थापना गरीन्छ । जस्तै जमिनमा विउ छर्छ, पछि अरुलाई पानि दिन्छ, माटो र अनुकुल मौसम वाट उसलाई (सीचा) मिलाइन्छ, त्यसपछि त्यो अंकुरित हुन थाल्छ । त्यस्तै नाम वीज हृदयमा (वोदिया) रोपी दिन्छ ।
कुनै पनि भौतिक काम विधिपूर्वक गर्नु भयो भने, त्यो चादैं नै सफलता प्राप्त हुन्छ र लाभ (फाइदा) मिल्छ । परन्तु अविधि वाट हुदैन । (विधि नभएको वाट हुदैन) त्यस्तै प्रकार परमेश्वरको उपासना पनि विधि पूर्वक न्नै गर्नु प्देछ । अतः विधिपूर्वक “नाम दिक्षा” ग्रहन गरेर उपासन गर्नु पर्दछ ।
मनको स्थीरता र निर्मलता को लागी तनाव रहित सुखी जीवन जीउनलाई दुर्लभ मनुष्य जन्मलाई सार्थक वनाउनुको लागी सही साधना पथ ग्रहन गर्नु पर्दछ ।
जस्तै अन्य भौतिक विद्याको ज्ञान, त्यस विद्याको विशेषज्ञ वाट नै प्राप्त गर्न सकिन्छ । त्यस्तै प्रकार अध्यात्म विद्याको ज्ञान प्राप्त गर्नको लागी कुनै अनुभवी (बिशेषज्ञ)को आवश्यकता पर्दछ । जुन एक अनुभवी सज्जन, संत, महात्मा बै हुनसक्छ । त्यसकारण अध्यात्म ज्ञान प्राप्त गर्नको लागी सद्ग्रुको आवश्यकता पर्छ ।
‘दीक्षा’ दिने गुरु आत्म विद्याको विशेषज्ञ हुन्छ । उ जाग्रत एवं अनुभवी हुन्छ । (जो जाग्रत हुन्छ, त्यसैले अरुलाई जाग्रत गर्न सक्छ) प्रज्वलित (वलेको वत्ती) दिपक वाट नै अनेक दिपक प्रज्वलन गर्न सकिन्छ । हाम्रो दीक्षा पद्धतिमा कोही आडम्बर छैन, कुनै वन्धन छैन । गुरु दक्षिणा, भेटी चढाउनु पर्दैन । गुरु पूजा पनि छैन। (खाली) साधना गरी रहने वचन लिइन्छ । यो ढिक्षा पद्धतिमा परमसन्त श्री स्वामी सत्यानन्द जी महाराज जसलाई परमेश्वर वाट यो राम नाम (मत्र) को प्रसाद प्राप्त भएको छ, त्यही प्रसाद जन कल्याणको लागी वहाले नाम दान अर्थात नाम दीक्षा वाड्न सुरु गर्नु भयो । वहाले आजन्म वाड्नु भयो । वहां पछि त्यहि परम पावन सिद्ध राम मत्र सिद्ध संत श्री प्रेम जी महाराजले नाम दीक्षा को रुपमा वाड्दै रहनु भयो । वहां पछि गुरु (संत) परम्परा अनुसार पूज्य डा. श्री विश्वमित्र जी महाराजले यो पूनित कार्य मानव उत्थान तथा जन कल्याणको लागी अनवरत रुपमा कार्य गर्दै रहनु भयो । त्यस वाट अनेक साधकहरुको सुख, शान्ति तथा आनन्दको अनुभूति भै राखेको छ ।
सत्संग हुने स्थान
श्रीरामशरणम् समाजको सत्संग भवन
स्वयम्भू, बुद्धपार्क पछाडी, गीता मन्दिर परिसर
स्वयम्भू, काठमाडौं, नेपाल ।
सादर आमन्त्रण
“श्री राम’’
श्रीरामशरणम् समाज
स्वयम्भू, बुद्धपार्क पछाडी, गीता मन्दिर परिसर
स्वयम्भू, काठमाडौं, फोन नं. : ५६७२८५७
३ दिन खुल्ला सत्संग २०८१ साल जेठ ३, ४ र ५ गते
(May 16, 17 & 18, 2024)
प्रिय भक्तजनहरु,
श्री राम कृपाबाट संत कुल स्वामी सत्यानन्दजी महाराज, श्री प्रेमजी महाराज परम श्रद्धेय संतवर श्री स्वामी डा. विश्वामित्रजी महाराजको पावन आशिर्वाद बाट ३ दिन खुल्ला सत्संगको आयोजना श्रीरामशरणम् समाज काठमाडौंलाई निमित्त बनाएर हुने भैरहेको छ, जसमा सबै गुरुजनोको भावमय उपस्थितिबाट गुरुतत्व “सुक्ष्म भाव तरंग” साधकहरुको लागि मार्ग दर्शन गर्नु हुनेछ ।
यो बिशुद्ध आध्यात्मिक सत्संगमा निम्न लिखित कार्यक्रममा सबै परिवारहरुलाई सादर आमन्त्रण गरिएको छ । कृपया पाल्नुस् ।
सत्संग हुने स्थान
श्रीरामशरणम् समाजको सत्संग भवन
स्वयम्भू, बुद्धपार्क पछाडी, गीता मन्दिर परिसर
स्वयम्भू, काठमाडौं
नेपाल
सम्पर्क नम्बरहरु
९८४१-२०६७६५, ९८१८-०२१६६६, ९८४१-५५४८५१, ९८५१०-८४५१२, ९८१८-४८२१६५, ९७५१०-२७१२७
आयोजक
श्रीरामशरणम् परिवार
काठमाडौं, नेपाल।
विषेश अनुरोध
प्रत्यक दिन अमृतवाणी-सत्सग बिहान ७ बजेदेखि ८ बजेसम्म
र शनिबार बिहान ८ बजेदेखि १० बजे सम्म हुन्छ ।
कृपया आउनुनै शान्ति र आनन्दको लाभ लिनु होस् ।
निवेदन
-
- कृपया सत्संग शुरु हुनुभन्दा १५ मिनेट अगाडी पाल्नु होस् ।
-
- अनुशासनको पालनामा विशेष ध्यान राखी दिनु होस् ।
-
- कृपया सत्सग हलभित्र प्रवेश गर्नु अगाडी नै मोबाईलको स्वीच बन्द गरिदिनु होस् ।
सत्संग
- श्री अमृतवाणी सकिर्तन ।
- श्री भक्तिप्रकाश तथा श्रीमद्भगवत गीताजीको पाठ।
- श्री बाल्मिकीय रामायण सार पाठ ।
- सन्त कविहरुले रचना गरेको भजन सकिर्तन ।
- ध्यान ।
- साधना सत्संग, खुल्ला सत्संगको आयोजना गर्ने ।
- अखण्ड राम नाम जप साधना ।
- प्रवचन ।
- नाम-दिक्षा ।
सत्संगको विशेषता
- अनुशासनको पालना ।
- समयको पालना ।
- कुनै किसिमको आडम्बर देखावा छैन ।
- भेटी चढाउनु नपर्ने ।
- यो सन्त पथ हो, कुनै पनि मत वा सम्प्रदाय् होइन ।
- यसमा कुनै किसिमको बन्धत छैन ।
- पाउ छुने र ढोग्ने चलन छैन ।
- मानस उपासना ।
- आत्म कल्याणको लागी सरल तथा श्रेष्ठतम् साधना पथ ।
- प्रसाद वितरण र पुष्प (फूल) सज्जा गरिदैन ।
कृपया खुल्ला सत्संगमा बस्न चाहने साधक /साधीकाहरुले २०८१ साल वैशाष २२ गते शनिबार सम्ममा नाम दिई सक्नु पर्नेछ । नाम स्वीकृत भैसकेको साधक/साधीकाहरु २०८१ साल जेठ २ गते बुधबार बेलुका ८:०० बजे भित्रमा उपस्थित भै सक्नु पर्नेछ ।
सत्सग हल बिहान ४ बजेदेखि राति ९ बजे सम्म खुल्ला रहन्छ । त्यो समयमा नियमित बैठकको समय अतिरिक्त साधकहरु सत्संग हलमा बसेर जप गर्न सकिन्छ ।
बिशुद्ध आध्यात्मिक सत्संग
